लूकाको सुसमाचार 9:35 - पवित्र बाइबल35 बादलबाट एउटा आवाज यसो भन्दै आयो। “यी मेरो पुत्र हुन् मैले उनलाई छानेको छु। उनको आज्ञा पालन गर।” See the chapterनेपाली नयाँ संशोधित संस्करण35 अनि बादलबाट यसो भन्ने एउटा आवाज निस्क्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।” See the chapterसरल नेपाली पवित्र बाइबल35 त्यतिखेर बादलभित्रबाट यस्तो आवाज आयो, “यिनी मैले छानेका मेरा पुत्र हुन्, यिनले भनेको तिमीहरूले मान।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 बादलबाट यसो भन्ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ, यिनको कुरा सुन!” See the chapter |