लूकाको सुसमाचार 9:34 - पवित्र बाइबल34 पत्रुसले जब यी कुराहरू भन्दै थिए, त्यसैबेला तिनीहरूलाई वरिपरिबाट बादलले ढाक्यो। पत्रुस, याकूब र यूहन्ना बादले ढाकेको देखी डराए। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 तिनी यी कुरा बोल्दाबोल्दै एउटा बादल आएर उहाँहरूलाई छोप्यो, र उहाँहरू बादलभित्र पस्न लाग्दा तिनीहरू भयभीत भए। See the chapterसरल नेपाली पवित्र बाइबल34 पत्रुस बोल्दाबोल्दै एउटा बादल आएर उनीहरूलाई ढाक्यो अनि चेलाहरू डराए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 तिनी बोलिरहेकै बेलामा एउटा बादल देखा पर्यो। अनि तिनीहरूलाई ढाक्यो, र बादलभित्र प्रवेश गर्न लाग्दा तिनीहरू डराए। See the chapter |