लूकाको सुसमाचार 9:31 - पवित्र बाइबल31 मोशा र एलिया पनि चम्के अनि तिनीहरू येशूसँग उहाँको मृत्युको विषयमा बात गर्दै थिए जो यरूशलेममा हुनेवाला थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो। See the chapterसरल नेपाली पवित्र बाइबल31 उनीहरू पनि स्वर्गको उज्यालोमा चम्किरहेका थिए र यरूशलेममा येशू मर्नुपर्ने बारेमा उहाँसँग कुरा गर्दै थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तिनीहरूले उहाँको बिदाइको बारेमा बोलिरहेका थिए, जुन कुरा उहाँले अब यरूशलेममा पूरा गर्न लाग्नुभएको थियो। See the chapter |