Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:30 - पवित्र बाइबल

30 दुइजना मानिस त्यहाँ प्रकट भए औ येशूसँग बात गर्न लागे। तिनीहरू मोशा र एलिया थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

30 अनि उहाँसँग दुई जना मानिस बातचीत गरिरहेका थिए, उनीहरू मोशा र एलिया थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

30 एक्‍कासि दुई जना मानिस देखा परे र येशूसँग कुरा गर्न लागे। उनीहरू मोशा र एलिया थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 दुई व्यक्ति, मोशा र एलिया, येशूसँग बातचित गर्दै महिमित अवस्थामा देखा परे।

See the chapter Copy




लूकाको सुसमाचार 9:30

Follow us:

Advertisements


Advertisements