Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:29 - पवित्र बाइबल

29 जब येशूले प्रार्थना गरि रहनु भएको थियो, उहाँको अनुहार बद्लियो अनि उहाँले लगाउनु भएको वस्त्र सेतो भएर चम्कने भयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्‌लियो, र उहाँको वस्‍त्र बिजुली चम्‍केको जस्‍तो उज्‍ज्‍वल भयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 उहाँले प्रार्थना गरिरहनुभएको बेलामा उहाँको अनुहार भिन्‍नै भयो र उहाँको लुगा सेतो र चहकिलो भएर आयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 उहाँले प्रार्थना गर्दै गर्नुहुँदा उहाँको अनुहारको रूप बदलियो, र उहाँको लुगा बिजुली चम्केको झैँ उज्ज्वल भयो।

See the chapter Copy




लूकाको सुसमाचार 9:29

Follow us:

Advertisements


Advertisements