Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:28 - पवित्र बाइबल

28 प्रायः आठ दिनपछि येशूले यी कुराहरू भन्नु भयो, उहाँले पत्रुस, यूहन्ना र याकूबलाई लिनुभयो अनि, पर्वतमा गएर प्रार्थना गर्नुभयो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

28 यी कुराको प्राय: आठ दिनपछि पत्रुस, यूहन्‍ना र याकूबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्‍लनुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

28 यी कुरा भनेको प्राय: एक हप्‍तापछि पत्रुस, यूहन्‍ना र याकूबलाई लिएर येशू पहाडमा प्रार्थना गर्न जानुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 येशूले यो कुरा भन्‍नुभएको करिब आठ दिनपछि पत्रुस, याकोब र यूहन्‍नालाई आफ्नो साथमा लिएर प्रार्थना गर्नलाई उहाँ एउटा अग्लो पर्वतमा चढ्नुभयो।

See the chapter Copy




लूकाको सुसमाचार 9:28

Follow us:

Advertisements


Advertisements