Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:24 - पवित्र बाइबल

24 जसले आफ्नो प्राण बचाउँन चाहन्छ भने त्यसले त्यो हराउनु पर्छ तर जसले मेरो निम्ति प्राण दिन्छ भने त्यसले त्यो चाँहि बाँच्न पाउँछ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 किनकि जसले आफ्‍नो प्राण बचाउने इच्‍छा गर्छ, त्‍यसले त्‍यो गुमाउनेछ। तर जसले मेरो खातिर आफ्‍नो प्राण गुमाउँछ, त्‍यसले त्‍यो बचाउनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 किनभने आफ्‍नो जीवन जोगाउन खोज्‍नेले जीवन नै गुमाउनेछ, तर आफ्‍नो जीवन मेरो लागि गुमाउनेले चाहिँ आफ्‍नो जीवन बचाउनेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 किनकि जसले आफ्नो जीवन बचाउने इच्छा गर्छ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो जीवन गुमाउँछ, त्यसैले त्यो बचाउनेछ।

See the chapter Copy




लूकाको सुसमाचार 9:24

Follow us:

Advertisements


Advertisements