Online Bible

- Advertisements -




लूकाको सुसमाचार 9:20 - पवित्र बाइबल

20 त्यसपछि येशूले आफ्ना चेलाहरूलाई सोध्नु भयो, “अनि तिमीहरूको विचारमा चाँहीं म को हुँ?” पत्रुसले भने, “परमेश्वरदेखि आउनु भएको तपाईं ख्रीष्ट हुनुहुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

20 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर तिमीहरूचाहिँ के भन्‍छौ? म को हुँ?” तब पत्रुसले जवाफ दिएर भने, “परमेश्‍वरका ख्रीष्‍ट!”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

20 येशूले तिनीहरूलाई सोध्‍नुभयो, “अनि तिमीहरूचाहिँ मलाई को हो भन्‍छौ त?” पत्रुसले जवाफ दिए, “तपाईं परमेश्‍वरले पठाउनुभएको ख्रीष्‍ट हुनुहुन्‍छ!”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 उहाँले सोध्नुभयो, “तर तिमीहरूले नि? तिमीहरूचाहिँ म को हुँ भन्छौ त?” पत्रुसले जवाफ दिए, “परमेश्‍वरका ख्रीष्‍ट!”

See the chapter Copy




लूकाको सुसमाचार 9:20

Follow us:

Advertisements


Advertisements