लूकाको सुसमाचार 8:7 - पवित्र बाइबल7 कतिपय बीऊहरू काँढाघारीमा छरिए। ती बीऊहरू उम्रन थाले, तर पछिबाट ती काँढाहरू बढेर तिनीहरूलाई पनि बढन रोक्यो। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 कोही बीउ काँढ़ाको झाँगमा परे, र तिनका साथमा काँढ़ाको झाँग पनि बढ़ेर आयो, र तिनलाई बढ्न दिएन। See the chapterसरल नेपाली पवित्र बाइबल7 कति बिउचाहिँ काँडाहरूका घारीमा पर्यो, तर काँडाहरू झ्याँगिएर उम्रिएका बिरुवाहरूलाई नाश गरिदियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 केही बिउ काँडाहरूका झाडीमा परे, जो ती साथसाथै बढेर आए, र बिरुवाहरूलाई निसासिदिए। See the chapter |