लूकाको सुसमाचार 8:53 - पवित्र बाइबल53 मानिसहरू येशूको कुरा सुनेर हाँस्न लागे किनभने त्यो केटी मरेकी छ भनेर तिनीहरूलाई थाहा थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण53 त्यो मरिसकेकी छे भन्ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे। See the chapterसरल नेपाली पवित्र बाइबल53 यो कुरा सुनेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए किनभने तिनीहरूलाई केटी मरेकै हो भनेर पक्का थाहा थियो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण53 त्यो मरिसकेकी छ भनी जानेर तिनीहरूले उहाँलाई हाँसोमा उडाए। See the chapter |