लूकाको सुसमाचार 8:48 - पवित्र बाइबल48 येशूले त्यस आइमाईलाई भन्नु भयो, “मेरी छोरी, तिम्रो विश्वासले तिमी निको भयौ। शान्तिसँग जाऊ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण48 उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, शान्तिसँग जाऊ।” See the chapterसरल नेपाली पवित्र बाइबल48 येशूले तिनलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ, अब शान्तिसित जाऊ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तब उहाँले उसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ; शान्तिसँग जाऊ!” See the chapter |