Online Bible

- Advertisements -




लूकाको सुसमाचार 8:46 - पवित्र बाइबल

46 तर येशूले भन्नुभुयो, “कसैले मलाई छोयो। मैले मबाट शक्ति निस्केर गएको चाल पाएँ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो, किनभने शक्ति मबाट निस्‍केर गएको मैले थाहा पाएँ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

46 तर येशूले भन्‍नुभयो, “होइन, कसैले मलाई छोएकै हो किनभने मबाट शक्ति निस्‍केर गएको मैले थाहा पाएँ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 तर येशूले भन्‍नुभयो, “कसैले मलाई छोएकै हो। मबाट शक्ति निस्केर गएको मैले थाहा पाएँ।”

See the chapter Copy




लूकाको सुसमाचार 8:46

Follow us:

Advertisements


Advertisements