Online Bible

- Advertisements -




लूकाको सुसमाचार 8:45 - पवित्र बाइबल

45 अनि येशूले भन्नु भयो, “मलाई कसले छोयो?” सबैले भने कि तिनीहरू कसैले उनलाई छोएका छैनन्। पत्रुसले भने, “गुरुज्यु, मानिसहरू वरिपरि छन् अनि तिनीहरूले तपाईंलाई ठेलिरहेका छन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

45 येशूले भन्‍नुभयो, “मलाई कसले छोयो?” जब सबैले इन्‍कार गरे, तब पत्रुस र तिनीहरूसँग हुनेहरूले भने, “गुरुज्‍यू, भीड़ले तपाईंलाई घेरेर ठेल्‍दैछन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

45 येशूले सोध्‍नुभयो, “मलाई कसले छोयो?” तर सबैले “मैले त छोएको छैनँ,” भने। अनि पत्रुसले भने, “गुरुज्‍यू, तपाईंलाई त मानिसहरूको घुइँचोले नै मिच्‍तै छ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 येशूले “कसले मलाई छोयो?” भनी सोध्नुभयो। सबैले इन्कार गरेपछि पत्रुसले भने, “गुरुज्यू, भीडले तपाईंलाई घेरेर घचेटिरहेका छन्।”

See the chapter Copy




लूकाको सुसमाचार 8:45

Follow us:

Advertisements


Advertisements