Online Bible

- Advertisements -




लूकाको सुसमाचार 8:41 - पवित्र बाइबल

41 एकजना याइरस नाउँ भएको मानिस येशूकहाँ आए। याइरस सभा-घरका प्रमुख थिए। तिनले येशूको पाऊमा परेर उहाँलाई आफ्नो घरमा जानु बिन्ती गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 एक छिनपछि सभाघरका याइरस भन्‍ने शासक आएर येशूको पाउमा पर्दै ‘मेरो घरमा आइदिनुहोस्’ भनी बिन्‍ती गरे

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तब याइरस नाम गरेका सभाघरका एक जना शासक आए। अनि उहाँलाई तिनको घरमा आइदिनुहोस् भनी बिन्ती गर्दै येशूका पाउमा घोप्टो परे।

See the chapter Copy




लूकाको सुसमाचार 8:41

Follow us:

Advertisements


Advertisements