Online Bible

- Advertisements -




लूकाको सुसमाचार 8:4 - पवित्र बाइबल

4 येशूले यात्रा गर्नु भएको प्रत्येक शहरका मानिसहरू भेला भएर उहाँलाई घेरी रहेका थिए। उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो:

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 जब ठूलो भीड जम्‍मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 गाउँ-गाउँबाट धेरै मानिसहरू आइ नै रहे। मानिसहरू जम्‍मा भएपछि येशूले तिनीहरूलाई दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब ठूलो भीड जम्मा भए, र धेरै मानिसहरू सहर-सहरबाट येशूकहाँ आएका थिए, तब उहाँले यो दृष्‍टान्त भन्‍नुभयो:

See the chapter Copy




लूकाको सुसमाचार 8:4

Follow us:

Advertisements


Advertisements