लूकाको सुसमाचार 8:22 - पवित्र बाइबल22 एक दिन येशू अनि चेलाहरू एउटा डुङ्गामा चढे। उहाँले तिनीहरूलाई भन्नुभयो, “आऊ मसित झीलको अर्को पट्टि जाऔं।” अनि तिनीहरू हिँड्न थाले। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढ़ी जानुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल22 एक दिन येशू चेलाहरूसँग नाउमा चढ्नुभयो र उनीहरूलाई “हामी तालको पारिपट्टि जाऔं भन्नुभयो।” उहाँहरू गइहाल्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “हामी तालको पारिपट्टि जाऔँ।” अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो। See the chapter |