लूकाको सुसमाचार 7:7 - पवित्र बाइबल7 यसकारण म आफैं पनि तपाँईकहाँ मानसँगत रूपमा जान योग्यको सम्झिन्न, तपाईंले आदेश मात्र दिनुहोस् मेरो नोकर जाती हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण7 मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल7 नता म आफैं पनि हजुरको सामुन्ने आउन लायकको छु। तर हजुरले आज्ञा दिनुहोस् र मेरो नोकर निको भइहाल्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसकारण म आफैँलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। See the chapter |