लूकाको सुसमाचार 7:50 - पवित्र बाइबल50 येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई रक्षा गर्यो। अब तिमी शान्तिसाथ जाऊ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण50 उहाँले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ, शान्तिसाथ जाऊ।” See the chapterसरल नेपाली पवित्र बाइबल50 तर येशूले स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ। अब शान्तिसित जाऊ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण50 येशूले त्यस स्त्रीलाई भन्नुभयो, “तिम्रो विश्वासले तिमीलाई बचाएको छ; अब शान्तिसाथ जाऊ!” See the chapter |