लूकाको सुसमाचार 7:49 - पवित्र बाइबल49 खान बसेकाहरूले आपसमा भन्न लागे, “यस मानिसले आफैंलाई को हो भनी ठान्छन? पापबाट पनि क्षमा गर्ने मानिस, यो को हो?” See the chapterनेपाली नयाँ संशोधित संस्करण49 खान बस्नेहरूले आपसमा भन्न लागे, “पाप क्षमा गर्ने यिनीचाहिँ को हुन्?” See the chapterसरल नेपाली पवित्र बाइबल49 त्यहाँ खान बसेका मानिसहरूले भन्न लागे, “पाप क्षमा गर्ने यो को हो?” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण49 तब अरू पाहुनाहरूले आपसमा भन्न लागे, “पाप पनि क्षमा दिने यिनी को हुन्?” See the chapter |