Online Bible

- Advertisements -




लूकाको सुसमाचार 7:36 - पवित्र बाइबल

36 फरिसीहरूमध्ये एकले येशू सँगै बसेर खानु निम्त्याए। उनी फरिसीको घरमा गए अनि खानु बसे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 फरिसीहरूमध्‍ये एक जनाले उहाँलाई भोजन गर्न निम्‍तो दिए, र उहाँ त्‍यस फरिसीको घरमा गएर खान बस्‍नुभयो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36 एक जना फरिसीले येशूलाई खान बोलाए। येशू गएर उनको घरभित्र पसेर खान बस्‍नुभयो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 एक जना फरिसीले येशूलाई आफूसँग भोजनका लागि निम्तो दिए। उहाँ ती फरिसीको घरमा गएर खान बस्‍नुभयो।

See the chapter Copy




लूकाको सुसमाचार 7:36

Follow us:

Advertisements


Advertisements