लूकाको सुसमाचार 7:35 - पवित्र बाइबल35 तर कार्यहरूको आधारमा ज्ञान सही प्रमाणित हुन्छ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण35 बुद्धि ठीक हो भन्ने कुरा बुद्धिअनुसार हिँड्नेहरूले नै प्रमाणित गर्छन्। See the chapterसरल नेपाली पवित्र बाइबल35 परमेश्वरबाट बुद्धि पाउनेहरूले नै उहाँको बुद्धिलाई ठीक ठहराउँछन्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 तर बुद्धि ठिक हो भन्ने कुरा उसको सबै सन्तानले नै प्रमाणित गर्छन्।” See the chapter |