Online Bible

- Advertisements -




लूकाको सुसमाचार 7:32 - पवित्र बाइबल

32 यी मानिसहरू बजारमा बसिरहेका केटा-केटीहरू जस्तै छन्। एउटा दलको नानीहरूले अर्को दलको नानीहरूलाई बोलाउँछन् अनि भन्छन् ‘हामीले तिमीहरूको निम्ति बाँसुरी बजायौं, तर तिमीहरू नाचेनौं; हामीले दु:खका गीत गायौं तर तिमीहरू रोएनौ।’

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 तिनीहरू त बजारमा बस्‍ने बालकहरूजस्‍ता छन्, जसले एक-अर्कालाई यसो भन्‍दै हपार्दछन्, ‘हामीले तिमीहरूका निम्‍ति बाँसुरी बजायौं, र तिमीहरू नाचेनौ। हामीले बिलौना गर्‍यौं, र तिमीहरू रोएनौ।’

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 तिनीहरू त बजारमा बसेर यसरी कुरा गर्ने बालकहरूजस्‍ता छन्– हामीले तिमीहरूका लागि बाँसुरी बजाइदिँदा तिमीहरू नाचेनौ। हामीले विलापको गीत गाउँदा तिमीहरू रोएनौ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनीहरू त बजारमा बसेर एक-अर्कालाई यसो भन्‍ने बालकहरूजस्ता छन्: “ ‘हामीले तिमीहरूका लागि बाँसुरी बजायौँ, तर तिमीहरू नाचेनौ, हामीले शोकको गीत गायौँ, तर तिमीहरू रोएनौ।’

See the chapter Copy




लूकाको सुसमाचार 7:32

Follow us:

Advertisements


Advertisements