लूकाको सुसमाचार 7:18 - पवित्र बाइबल18 यूहन्नाका चेलाहरूले यी सब घट्नाहरूको विषयमा तिनलाई जानकारी गराए। यूहन्नाले आफ्ना चेलाहरूमध्ये दुइजनालाई बोलाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 यूहन्नाका चेलाहरूले यी सब कुराको समाचार तिनलाई भनिदिए। See the chapterसरल नेपाली पवित्र बाइबल18 यूहन्नाका चेलाहरूले पनि येशूले गर्नुभएका यी सबै कुरा आफ्ना गुरुलाई सुनाए अनि यूहन्नाले आफ्ना दुई चेलाहरूलाई बोलाएर See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 यूहन्नाका चेलाहरूले तिनलाई यी सबै कुराको खबर दिए। तीमध्ये दुई जनालाई बोलाएर, See the chapter |