लूकाको सुसमाचार 7:1 - पवित्र बाइबल1 जब येशूले मानिसहरूलाई उपदेश दिइ सिध्याउनु भयो उहाँ कफर्नहुम जानु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 आफ्ना सबै कुरा मानिसहरूलाई सुनाइसकेपछि उहाँ कफर्नहुममा प्रवेश गर्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल1 मानिसका भीडहरूलाई यी शिक्षाहरू दिइसक्नुभएपछि येशू कफर्नहुमतिर जानुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशूले मानिसहरूलाई यी सबै कुराहरू भनिसकेपछि उहाँ कफर्नहुममा आउनुभयो। See the chapter |