Online Bible

- Advertisements -




लूकाको सुसमाचार 5:5 - पवित्र बाइबल

5 शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 तर सिमोनले भने, ‘गुरुज्‍यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्‍नेछु।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 यो सुनेर सिमोनले येशूलाई भने, “गुरु, हामीले त रातभरि जाल हान्‍यौं र पनि एउटै माछा परेन। तर तपाईंले भन्‍नुभएको हुनाले म जाल हानिदिन्‍छु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्‍यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्‍नुहुन्छ भने म जाल हाल्नेछु।”

See the chapter Copy




लूकाको सुसमाचार 5:5

Follow us:

Advertisements


Advertisements