Online Bible

- Advertisements -




लूकाको सुसमाचार 5:35 - पवित्र बाइबल

35 तर समय यस्तो आउँछ जब दुलहा तिनीहरूबाट छुट्टिनु पर्दछ। त्यस समय तिनीहरू उपवास बस्नेछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

35 तर यस्‍ता दिन आउनेछन्, जब दुलहा तिनीहरूबाट छुट्टिनेछन्‌। तब तिनीहरू ती दिनमा उपवास बस्‍नेछन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

35 तर त्‍यस्‍ता दिनहरू पनि आउँछन्, जब दुलहा तिनीहरूबाट छुट्टाइनेछन्, तब पो तिनीहरू उपवास बस्‍नेछन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 तर बेला आउनेछ, जब दुलहा तिनीहरूबाट लगिनेछन्, र त्यस दिन तिनीहरू उपवास बस्‍नेछन्।”

See the chapter Copy




लूकाको सुसमाचार 5:35

Follow us:

Advertisements


Advertisements