Online Bible

- Advertisements -




लूकाको सुसमाचार 5:34 - पवित्र बाइबल

34 येशूले तिनहरूलाई भन्नुभयो, “कुनै पनि विवाहमा, जन्तीहरूलाई दुलहा तिनीहरूका साथमा बसुन्जेल उपवास बस्न सक्तैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के दुलहा साथमा छउञ्‍जेल जन्‍तीहरूलाई उपवास बस्‍न लाउन सक्‍छौ?

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 येशूले जवाफ दिनुभयो, “तिमीहरू विवाहको भोजमा दुलहासँग आउने जन्‍तीहरूलाई केही खानै नदिई पठाउँछौ र?

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 येशूले जवाफ दिनुभयो, “के दुलहा साथमा रहुन्जेल जन्तीहरूलाई तिमीहरूले उपवास बस्‍न लगाउन सक्छौ?

See the chapter Copy




लूकाको सुसमाचार 5:34

Follow us:

Advertisements


Advertisements