Online Bible

- Advertisements -




लूकाको सुसमाचार 5:33 - पवित्र बाइबल

33 तिनीहरूले येशूलाई भने, “फरिसीहरूले झैं यूहन्नाको चेलाहरूले पनि समय समयमा उपवास र प्रार्थना गर्दछन्। तर तपाईंको चेलाहरू त सधैँ खान्छन् र पिउँछन्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू बारम्‍बार उपवास बस्‍तछन्‌ र प्रार्थना गर्दछन्‌। फरिसीहरूका चेलाहरू पनि त्‍यसै गर्छन्, तर तपाईंका चेलाहरू भने खान्‍छन्‌ र पिउँछन्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 कति मानिसहरूले येशूलाई भने, “यूहन्‍नाका चेलाहरू सधैँजसो उपवास बस्‍छन् र प्रार्थना गर्छन्। फरिसीका चेलाहरू पनि त्‍यसै गर्छन्, तर तपाईंका चेलाहरूचाहिँ खानपिन मात्र गर्छन्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरूले उहाँलाई भने, “यूहन्‍नाका चेलाहरू प्रायः उपवास बस्दछन् र प्रार्थना गर्दछन्; अनि फरिसीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्, तर तपाईंका चेलाहरू भने सधैँ खानपान नै गरिरहन्छन्।”

See the chapter Copy




लूकाको सुसमाचार 5:33

Follow us:

Advertisements


Advertisements