लूकाको सुसमाचार 5:3 - पवित्र बाइबल3 उहाँ एउटा डुङ्गामा चढ्नु भयो जुन शिमोनको थियो अनि उसलाई त्यो डुङ्गालाई किनारको अलिक छेउमा लाउन लागाउनु भयो। तब उहाँ त्यसमा बस्नु भयो अनि मानिसहरूलाई सिकाउन थाल्नु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 ती दुईमध्ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्नुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल3 एउटा नाउचाहिँ सिमोनको थियो। येशूले त्यही नाउमा चढेर सिमोनलाई ‘नाउ किनारबाट अलिक पर लैजाऊ’ भन्नुभयो र बसेर मानिसहरूलाई शिक्षा दिन लाग्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँ ती दुईमध्ये सिमोनको डुङ्गामा चढ्नुभयो, र किनारबाट अलिक पर लैजान भन्नुभयो। उहाँले डुङ्गामा बसेर मानिसहरूलाई शिक्षा दिनुभयो। See the chapter |