Online Bible

- Advertisements -




लूकाको सुसमाचार 5:2 - पवित्र बाइबल

2 येशूले झीलको किनारमा दुइवटा डुङ्गा देख्नु भयो। माछावालाहरू डुङ्गाबाट निस्केर तिनीहरूको माछा मार्ने जालहरू धुँदै थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्‍नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्‍ना जालहरू धोइरहेका थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

2 येशूले तालको किनारमा दुईटा नाउ देख्‍नुभयो। जालहारीहरू नाउ छोडेर जाल धुन लागेका थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यस बेला उहाँले तालको किनारमा मछुवाहरूले छोडिराखेका दुई वटा डुङ्गाहरू देख्नुभयो; मछुवाहरूचाहिँ जाल धोइरहेका थिए।

See the chapter Copy




लूकाको सुसमाचार 5:2

Follow us:

Advertisements


Advertisements