लूकाको सुसमाचार 4:9 - पवित्र बाइबल9 तब त्यो शैतानले येशूलाई यरूशलेममा पुर्यायो अनि उहाँलाई मन्दिरको टुप्पामा उभ्यायो। त्यसले येशूलाई भन्यो, “यदि तपाईं परमेश्वरको पुत्र हुनुहुनछ भने यहाँबाट फालहान्नु होस्! See the chapterनेपाली नयाँ संशोधित संस्करण9 तब त्यसले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस्। See the chapterसरल नेपाली पवित्र बाइबल9 अब शैतानले येशूलाई यरूशलेममा लग्यो र मन्दिरको टुप्पामा पुर्याएर भन्यो, “यदि साँच्चै तपाईं परमेश्वरकै पुत्र हुनुहुन्छ भने लौ तपाईं यहाँबाट तल हामफाल्नुहोस् See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब शैतानले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राखेर भन्यो, “यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्। See the chapter |