लूकाको सुसमाचार 4:8 - पवित्र बाइबल8 उहाँले उत्तर दिनुभयो, “धर्मशास्त्रमा यो लेखिएको छ, ‘तिमीले परमप्रभु तिम्रो परमेश्वरको उपासना गर्नु पर्छ। अनि उहाँको मात्र सेवा गर्नुपर्छ!’” See the chapterनेपाली नयाँ संशोधित संस्करण8 येशूले त्यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू’।” See the chapterसरल नेपाली पवित्र बाइबल8 येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा के लेखिएको छ, सुन्– तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै आदर गर्।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण8 येशूले जवाफ दिनुभयो, “लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू र उहाँको मात्र सेवा गर्नू।’” See the chapter |