Online Bible

- Advertisements -




लूकाको सुसमाचार 4:5 - पवित्र बाइबल

5 तब शैतानले येशूलाई एउटा अग्लो ठाँउमा लग्यो अनि एकै क्षण्मा पृथ्वीभरी रहेका सवै राज्यहरू देखायो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

5 त्‍यसले उहाँलाई एउटा उच्‍च स्‍थानमा लगेर एकै क्षणमा जगत्‌का सबै राज्‍यहरू देखायो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसपछि शैतानले येशूलाई अग्‍लो पहाडमा लगेर एकै छिनमा संसारका सबै राज्‍यहरू देखाउँदै उहाँलाई भन्‍यो,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 शैतानले उहाँलाई एउटा उच्‍च स्थानमा लग्यो र एकै क्षणमा संसारका सबै राज्यहरू देखायो।

See the chapter Copy




लूकाको सुसमाचार 4:5

Follow us:

Advertisements


Advertisements