Online Bible

- Advertisements -




लूकाको सुसमाचार 4:4 - पवित्र बाइबल

4 उहाँले उत्तर दिनुभयो, “धर्माशास्त्रमा यो लेखिएको छः ‘रोटी खाएर मात्र मानिसहरू जीउँदो रहँदैन।’”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 येशूले त्‍यसलाई जवाफ दिनुभयो, “लेखिएको छ, ‘मानिस रोटीले मात्र जीवित रहँदैन’।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 येशूले जवाफ दिनुभयो, “धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ– खानेकुराले मात्र मानिस बाँच्‍दैन।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 येशूले जवाफ दिनुभयो, “धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन।’”

See the chapter Copy




लूकाको सुसमाचार 4:4

Follow us:

Advertisements


Advertisements