Online Bible

- Advertisements -




लूकाको सुसमाचार 4:37 - पवित्र बाइबल

37 त्यसपछि त्यस इलाकाको प्रत्येक ठाऊँमा येशूको कीर्ति फैलियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

37 उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिँजियो।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

37 अनि कफर्नहुम सहरका चारैतिर येशूको चर्चा फैलियो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 उहाँको विषयमा यो खबर वरिपरिका इलाकाभरि फैलियो।

See the chapter Copy




लूकाको सुसमाचार 4:37

Follow us:

Advertisements


Advertisements