Online Bible

- Advertisements -




लूकाको सुसमाचार 4:34 - पवित्र बाइबल

34 “हे नासरतको येशू! हामीबाट तपाईं के चाहनुहुन्छ? के हामीलाई नाश गर्नु तपाईं यहाँ आउनु भएको हो? म तपाईंलाई जान्दछु तपाईं परमेश्वरका एक पवित्र जन हुनुहुन्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 “हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्‍ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

34 “हे नासरतका येशू, तपाईंले हामीलाई के गर्न लाग्‍नुभएको? के तपाईं हामीलाई नाश पार्न आउनुभएको हो? तपाईं परमेश्‍वरले पठाउनुभएको पवित्र जन हुनुहुन्‍छ भनेर म चिन्‍दछु।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 “तपाईं गइहाल्नुहोस्! हे नासरतका येशू, तपाईं हामीसित के चाहनुहुन्छ? के तपाईं हामीलाई नष्‍ट गर्न आउनुभएको हो? तपाईं को हुनुहुन्छ भनी म जान्दछु। तपाईं परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”

See the chapter Copy




लूकाको सुसमाचार 4:34

Follow us:

Advertisements


Advertisements