Online Bible

- Advertisements -




लूकाको सुसमाचार 4:33 - पवित्र बाइबल

33 सभाघरमा एकजाना दुष्टआत्मा लागेको मानिस थियो। त्यो मानिस ठूलो स्वरमा चिच्यायो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

33 सभाघरमा अशुद्ध भूतात्‍मा लागेको एक जना मानिस थियो, र त्‍यो चर्को सोरले चिच्‍च्‍यायो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

33 सभाघरमा एक जना भूत लागेको मानिस थियो। त्‍यस मानिसले चिच्‍च्‍याएर भन्‍यो,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 सभाघरमा भूतआत्मा लागेको एउटा मानिस थियो। त्यसले चिच्याएर भन्यो,

See the chapter Copy




लूकाको सुसमाचार 4:33

Follow us:

Advertisements


Advertisements