लूकाको सुसमाचार 4:30 - पवित्र बाइबल30 तर उहाँ तिनीहरूको माझबाट निस्केर जानु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण30 तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्किजानुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल30 तर उहाँ मानिसको घुइँचोबाट छिरेर आफ्नो बाटो लाग्नुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण30 तर उहाँ भीडबाट नै छिरेर आफ्नै बाटो जानुभयो। See the chapter |