Online Bible

- Advertisements -




लूकाको सुसमाचार 4:29 - पवित्र बाइबल

29 मानिसहरू उठे अनि येशूलाई शहर छाड्न वाध्य गराए। तिनीहरूको शहर एउटा टाकुरामा अवस्थित थियो। तिनीहरूले येशूलाई टाकुराको किनारामा पुर्याए अनि तिनीहरू उहाँलाई तल खसाल्न चाहन्थे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्‍यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 जर्‍याक-जुरुक उठेर तिनीहरूले येशूलाई घिस्‍स्‍याउँदै सहरदेखि बाहिर निकाले। तिनीहरूको यो सहर डाँडामा पर्दथ्‍यो र तिनीहरूले उहाँलाई भीरको टुप्‍पाबाट फाल्‍न खोजे।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरू खडा भए, र उहाँलाई सहरदेखि बाहिर, जुन पहाडमा तिनीहरूका सहर बनाइएको थियो, त्यसैको भिरबाट खसालिदिन टाकुरामा लगे।

See the chapter Copy




लूकाको सुसमाचार 4:29

Follow us:

Advertisements


Advertisements