Online Bible

- Advertisements -




लूकाको सुसमाचार 4:24 - पवित्र बाइबल

24 त्यसपछि उहाँले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। अगमवक्तालाई आफ्नै गाँउ शहरमा कहिल्यै स्वीकार गरिदैन। म जे भन्दैछु त्यो साँच्चो हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 अनि उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, कुनै पनि अगमवक्तालाई उनको आफ्‍नो देशमा स्‍वागत हुँदैन।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 कुरा टुङ्ग्‍याउँदै उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, कुनै अगमवक्तालाई पनि आफ्‍ना गाउँ-सहरका मानिसहरूले ग्रहण गर्दैनन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, कुनै पनि अगमवक्तालाई उसको आफ्नै सहरमा स्वीकार गरिँदैन।

See the chapter Copy




लूकाको सुसमाचार 4:24

Follow us:

Advertisements


Advertisements