लूकाको सुसमाचार 4:22 - पवित्र बाइबल22 सबै मानिसहरूले येशूको प्रसंशा गरे। उहाँको मिठासपूर्ण शब्दहरूमा तिनीहरू छक्क परे। तिनीहरूले भने, “कसरी उहाँले यसरी बोल्नु सक्नु भएको? के उहाँ यूसुफका पुत्र हुनुहुन्न?” See the chapterनेपाली नयाँ संशोधित संस्करण22 सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे, र तिनीहरूले भने, “यिनी योसेफका छोरा होइनन् र?” See the chapterसरल नेपाली पवित्र बाइबल22 सबै मानिसहरूले उहाँको प्रशंसा गरे। अनुग्रहले भरिएको उहाँको कुरा सुनेर तिनीहरू छक्कै परे। “के यिनी योसेफकै छोरा होइनन् र?” तिनीहरूले भने। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 सबैले उहाँको प्रशंसा गरे, र उहाँको मुखबाट आएका अनुग्रहपूर्ण वचनमा छक्क परे; अनि तिनीहरूले सोधे, “के यिनी योसेफका छोरा होइनन् र?” See the chapter |