लूकाको सुसमाचार 4:16 - पवित्र बाइबल16 येशूले आफू हुर्केको शहर नासरतको पनि यात्रा गर्नु भयो। विश्रामको दिनमा अघि झैं उहाँ सभाघरमा जानु भयो। उहाँ त्यहाँ (धर्मग्रन्थबाट) केही पढनलाई उभिनु भयो। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा सभाघरमा जानुभयो, र पढ्नलाई खड़ा हुनुभयो। See the chapterसरल नेपाली पवित्र बाइबल16 येशू आफू हुर्केको सहर नासरतमा आइपुग्नुभयो। सधैँजस्तै उहाँ विश्रामको दिन सभाघरमा जानुभयो अनि धर्मशास्त्र पढ्न उभिनुभयो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 उहाँ नासरतमा जानुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। अनि शब्बाथमा उहाँ आफ्नो रीतिअनुसार सभाघरमा जानुभयो, र पढ्नलाई उभिनुभयो। See the chapter |