लूकाको सुसमाचार 3:9 - पवित्र बाइबल9 रूखहरू काट्नलाई बन्चरो पनि तयार छ। प्रत्येक रुख जसले असल फल फलाउँदैन त्यो काटिनेछ अनि आगोमा फालिनेछ।” See the chapterनेपाली नयाँ संशोधित संस्करण9 अहिले बन्चरो रूखहरूको जरामा परिसकेको छ, यसकारण असल फल नदिने हरेक रूख ढालिनेछ, र आगोमा फालिनेछ।” See the chapterसरल नेपाली पवित्र बाइबल9 रूखको फेदमा बन्चरो परिसकेको छ। असल फल नफलाउने सबै रूखलाई ढालेर आगोमा फालिनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण9 रूखको जरामा बन्चरो परिसकेको छ; यसैले असल फल नफलाउने हरेक रूख ढालिनेछ र आगोमा फालिनेछ।” See the chapter |