Online Bible

- Advertisements -




लूकाको सुसमाचार 3:4 - पवित्र बाइबल

4 यी सबै कुराहरू अगमवक्ता यशैयाले लेखेको पुस्तकको वर्णन अनुसार भयोः “उजाड स्थानमा कराइरहेको आवाजः ‘परमप्रभुका निम्ति मार्ग तयार पार। उहाँको पथहरू सोझो पार।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 यशैया अगमवक्ताका वचनको पुस्‍तकमा यसो लेखिएको छ, “उजाड-स्‍थानमा एक जना कराउनेको आवाज, परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 यसरी यशैया अगमवक्ताले धर्मशास्‍त्रमा लेखेका यी कुराहरू पूरा हुन आए– सुन, उजाड-स्थानमा एक जनाले ठूलो सोर निकालेर यस्‍तो भन्‍दै छन्, “प्रभु आउनुहुने बाटो तयार पार, उहाँ हिँड्‍नुहुने गोरेटाहरू सोझ्‍याओ!

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जसरी यशैया अगमवक्ताका वचनको पुस्तकमा लेखिएको छ: “उजाडस्थानमा एक जना कराउनेको आवाज, ‘प्रभुका निम्ति बाटो तयार पार, उहाँका निम्ति मार्ग सीधा बनाओ।

See the chapter Copy




लूकाको सुसमाचार 3:4

Follow us:

Advertisements


Advertisements