लूकाको सुसमाचार 3:35 - पवित्र बाइबल35 नाहोर सरूगका पुत्र थिए। सरूग रऊका पुत्र थिए। रऊ पेलेगका पुत्र थिए। पेलेग एबेरका पुत्र थिए। एबेर शेलहका पुत्र थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा, See the chapterसरल नेपाली पवित्र बाइबल35 नाहोरका पिता सरूग, सरूगका रऊ, रऊका पेलेग र पेलेगका एबेर, एबेरका शेलह, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा, See the chapter |