लूकाको सुसमाचार 3:34 - पवित्र बाइबल34 यहूदा याकूबका पुत्र थिए। याकूब इसहाकका पुत्र थिए। इसहाक अब्राहामका पुत्र थिए। अब्राहाम तेरहका पुत्र थिए। तेरह नाहोरका पुत्र थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण34 यहूदा याकूबका छोरा, याकूब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा, See the chapterसरल नेपाली पवित्र बाइबल34 यहूदाका याकूब, याकूबका इसहाक, इसहाकका अब्राहाम, अब्राहामका तेरह र तेरहका नाहोर थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण34 यहूदा याकोबका छोरा, याकोब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा, See the chapter |