लूकाको सुसमाचार 3:33 - पवित्र बाइबल33 नहशोम अम्मीनादबका पुत्र थिए। अम्मीनादाब आरामका पुत्र थिए। आराम हेस्रोनका पुत्र थिए। हेस्रोन फारेसका पुत्र थिए। फारेस यहूदाका पुत्र थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण33 नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा, See the chapterसरल नेपाली पवित्र बाइबल33 नहशोनका अम्मीनादाब, अम्मीनादाबका पिता आराम थिए। आरामका पिता हेस्रोन, हेस्रोनका फारेस, फारेसका यहूदा, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 नहशोन अम्मीनादाबका छोरा, अम्मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा, See the chapter |