Online Bible

- Advertisements -




लूकाको सुसमाचार 3:32 - पवित्र बाइबल

32 दाऊद यिशैका पुत्र थिए। यिशै ओबेदका पुत्र थिए। ओबेद बोअजका पुत्र थिए। बोअज सल्मोनका पुत्र थिए। सल्मोन नहशोनका पुत्र थिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्‍मोनका छोरा, सल्‍मोन नहशोनका छोरा,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 दाऊदका यिशै, यिशैका ओबेद, ओबेदका बोअज, बोअजका सल्‍मोन, सल्‍मोनका नहशोन,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 दावीद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहशोनका छोरा,

See the chapter Copy




लूकाको सुसमाचार 3:32

Follow us:

Advertisements


Advertisements