लूकाको सुसमाचार 3:3 - पवित्र बाइबल3 तिनी यर्दन नदीको वरिपरिको जम्मै स्थानहरूमा गए। तिनीहरूको पाप मोचनको लागि बप्तिस्मा लिएर हृदय र जीवन परिवर्तन गर्ने बारेमा तिनले मानिसहरूलाई प्रचार गर्दै थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 तिनी पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए। See the chapterसरल नेपाली पवित्र बाइबल3 यूहन्नाले यर्दन नदीका चारैतिरका क्षेत्रतर्फ गएर मानिसहरूलाई यसरी प्रचार गर्न थाले, “आ-आफ्ना पाप मानेर छोड र बप्तिस्मा लेओ अनि परमेश्वरले तिमीहरूले गरेका पाप क्षमा गर्नुहुनेछ।” See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तिनी पाप क्षमाका लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै यर्दन नदीका वरपर सबै इलाकातर्फ गए। See the chapter |