लूकाको सुसमाचार 3:29 - पवित्र बाइबल29 एर् यहोशूका पुत्र थिए। यहोशू एलिएजरका पुत्र थिए। एलीएजर योरीमका पुत्र थिए। योरीम मत्तातका पुत्र थिए। मत्तात लेवीका पुत्र थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 एर् यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा, See the chapterसरल नेपाली पवित्र बाइबल29 एर्का पिता यहशू, यहशूका एलीएजर र एलीएजरका योरीम, योरीमका मत्तात, मत्तातका लेवी, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 एर यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा, See the chapter |